बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
baahrakhari.com · Wed Aug 26 07:49:23 GMT 2026

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रसुवाको भोटेकोसी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको छ ।
संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ स्क्वायर मिटरको १५ वटा आपत्कालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको जनाइएको छ ।
Read full story at source (baahrakhari.com)