रसुवा बाढी : डब्ल्युएचओले एक हजारलाई पुग्ने औषधि र १५ टेन्ट पठाउँदै
kathmandupati.com · Wed Aug 26 07:54:10 GMT 2026

काठमाण्डु – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने तयारी गरेको छ ।
संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको हो ।
Read full story at source (kathmandupati.com)