मिटरब्याज पीडितको पैदल मार्च : लालबन्दीबाट अघि बढ्यो
baahrakhari.com · Sun Jul 12 03:07:24 GMT 2026

काठमाडौं । मिटरब्याज पीडितको पैदल न्याय मार्च आइतबार (आज) चौथो दिनमा प्रवेश गरेको छ । पैदल मार्च जनकपुरबाट असार २५ मा सुरु भएको थियो । चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ ।
राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले यो यात्रा जारी राखेका हुन् ।
Read full story at source (baahrakhari.com)