एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु
ratopati.com · Wed Aug 26 07:58:32 GMT 2026

जनकपुरधाम । गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरु मध्येबाट १४४ जना युवाले ज्यान गुमाउनुपरेको छ । त्यस वर्ष एक लाख ७९ हजार ३९ जना व्यक्ति वैदेशिक रोजगारीमा गएका थिए ।
सुरक्षित आप्रवासन (सामी),ले मधेस प्रदेशको जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले जानकारी दिए ।
Read full story at source (ratopati.com)