रसुवाको बाढीपछि नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल
khabarhub.com · Wed Aug 26 08:00:11 GMT 2026

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोटेकोशी र त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि जुट्न आह्वान गरेका छन् ।
रसुवामा आएको अचानकको बाढीका कारण त्यसको प्रभाव लुम्बिनी प्रदेशको नारायणी नदीमा समेत पर्न सक्ने भएकाले आव्हान भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
Read full story at source (khabarhub.com)