वनफूलको गलैँचाले ढपक्कै ढाकियो ढोरपाटन : पर्यटकको घुइँचो
nagariknews.nagariknetwork.com · Sun Jul 12 03:12:00 GMT 2026

समथर मैदानमा फूलेका थरिथरिका फूल। कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिगारिएको छ।
चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ। फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)