नुवाकोटको विदुर क्षेत्रमा ४ वटा शव फेला
ratopati.com · Wed Aug 26 08:09:01 GMT 2026

काठमाडौँ । नुवाकोटको विदुर क्षेत्रमा ४ वटा शव फेला परेको प्रहरीले जनाएको छ । रसुवाको भोटेकोसी हुँदै बुधबार बिहान आएको बाढीमा नुवाकोटको विदुर क्षेत्रबाट एक महिला र ३ पुरुषसहित चार जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजेन्द्र धमलाले जानकारी दिए ।
उनका अनुसार चार वटा शवबारे प्रारम्भिक जानकारी आए पनि विस्तृत जानकारी आएको छैन ।
Read full story at source (ratopati.com)