प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नउत्तरको कायर्क्रम नहुने
nepalsamaya.com · Wed Aug 26 08:07:21 GMT 2026

काठमाडौं- प्रतिनिधि सभाको आजको वैठककमा प्रधानमन्त्री बालेन्द्र शाहको प्रश्नउत्तरको कायर्क्रम नहुने भएको छ।
भोटेकोशीमा आएको बाढीका कारण आजको प्रतिनिधि सभाको बैठक छोटो गरिने भएको हो। आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले बोल्ने र गृहमन्त्री सुदन गुरुङले बाढी बारे संसदमा जानकारी दिने कार्यसूची तय भएको छ।
Read full story at source (nepalsamaya.com)