‘स्थिति भयावह छ, सरकारसँग समन्वय हुन सकेको छैन’
onlinekhabar.com · Wed Aug 26 08:00:04 GMT 2026

तिब्बती क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, गोरखा, धादिङलगायत जिल्लामा ठूलो क्षति पुगेको छ । सबैभन्दा बढी क्षति रसुवाको तटीय क्षेत्रहरूमा देखिएको छ ।
त्यहाँको क्षतिको विवरणबारे कुनै अनुमान गर्न सकिएको छैन । तर स्थिति भयावह रहेको सरकारी अधिकारीहरूले जनाएका छन् । ठूलो क्षति पुगेकोमध्ये उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्याल का अनुसार नदी किनारहरूमा मानिसका शव स्थानीयले भेला पार्ने काम गरिरहेका छन् ।
Read full story at source (onlinekhabar.com)