सामसङले नयाँ ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, फोल्ड८, फ्लिप८, वाच अल्ट्रा२ र वाच९ नेपालमा सार्वजनिक गर्यो
ajakoartha.com · Wed Aug 26 08:07:00 GMT 2026

काठमाडौं- नयाँ Galaxy Z सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ। अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ कन्टेन्ट अनुभव र व्यक्तिगत अभिव्यक्तिका लागि डिजाइन गरिएका तीन फरक फोल्डेबल अनुभवसहित नयाँ Galaxy Z सिरिज आएको छ। यससँगै थप उत्कृष्ट स्वास्थ्य व्यवस्थापनका लागि नयाँ Galaxy Watch डिभाइसहरू पनि सार्वजनिक गरिएको छ। Galaxy Z Fold8 Ultra, Fold8, Flip8, Watch Ultra2 र Watch9 अब नेपालभर उपलब्ध छन्। बिक्री अगस्ट २६ देखि सुरु हुनेछ।
नयाँ Galaxy Z सिरिजप्रति ग्राहकहरूको उत्साह प्रि-अर्डरमै देखिएको छ। Galaxy Z Fold8 Ultra मा Violet Shadow सबैभन्दा लोकप्रिय रङ बनेको छ भने Galaxy Z Fold8 मा Lavender र Galaxy Z Flip8 मा Pink सबैभन्दा धेरै रोजिएको रङ बनेको छ।
Read full story at source (ajakoartha.com)