युएई-कतारमा इरानले हान्यो ड्रोन र मिसाइल
onlinekhabar.com · Sun Jul 12 03:22:51 GMT 2026

२८ असार, काठमाडौं । इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल र ड्रोनबाट जोगिन दुवै देशले उच्च सुरक्षा सतर्कता अपनाका छन् ।
इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन रोक्न हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको युएईले जनाएको छ । कतारले पनि सुरक्षा जोखिम बढेको भन्दै घरभित्रै सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेको छ ।
Read full story at source (onlinekhabar.com)