लालबन्दी आइपुग्यो मिटरब्याज पीडितहरूको पैदल मार्च (तस्बिरहरू)
setopati.com · Sun Jul 12 03:27:23 GMT 2026

जनकपुरबाट असार २५ बाट सुरु भएको मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ।
राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न यात्रा काठमाडौं आउन लागेको उनीहरूले बताएका छन्।
Read full story at source (setopati.com)