रसुवा, धादिङ र नुवाकोटमा साँझसम्म मध्यम वर्षाको सम्भावना
himalpress.com · Wed Aug 26 08:12:37 GMT 2026

काठमाडौँ- रसुवा, धादिङ र नुवाकोट जिल्लामा अहिले वर्षा नभए पनि बादल लागिरहेको र क्रमशः बादल बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार ती जिल्लामा साँझसम्म मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ।
Read full story at source (himalpress.com)