बाढी प्रभावित जिल्लाका संघीय सांसदसँग प्रधानमन्त्रीले गरे परामर्श
lokaantar.com

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका संघीय सांसदसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार दिउँसो आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसद सहभागी थिए ।
Read full story at source (lokaantar.com)