टिमुरेमा मानिसहरू पुरिएको आशंका
barnanmedia.com · Wed Aug 26 08:09:25 GMT 2026

काठमाडौं । रसुवाको टिमुरे स्थित भन्सार कार्यालय भएको स्थान आसापासमा मानिसहरू पुरिएको आशंका गरिएको छ ।
पुरिएकाहरू लोकेट गर्न सशस्त्र प्रहरीले ड्रोनसहित टिम पठाउन लागेको छ । काठमाडौँबाट हेलिकप्टरमार्फत ड्रोन पठाएर सर्च अपरेसन चलाउन लागिएको सशस्त्र प्रहरीका एक उच्च अधिकृतले बताए ।
Read full story at source (barnanmedia.com)