भोटेकोशीको बाढी साढे तीन बजे देवघाट आइपुग्ने अनुमान
barnanmedia.com · Wed Aug 26 08:05:36 GMT 2026

चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह बढेर करिब आठ मिटर पुग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ । भोटेकोशीमा आएको बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट क्षेत्रमा आइपुग्ने अनुमान गरिएको छ ।
Read full story at source (barnanmedia.com)