बाढी प्रभावित नुवाकोट र रसुवालाई तत्काल १/१ करोड पठाउने सरकारको निर्णय
barnanmedia.com · Wed Aug 26 08:07:29 GMT 2026

काठमाडौं । सरकारले बाढी तथा पहिरो प्रभावित जिल्लाहरूमा आपत्कालीन विपद् व्यवस्थापन र उद्धार कार्यका लागि तत्काल रकम पठाउने निर्णय गरेको छ।
विपद् परिषद्को आपत्कालीन बैठकले नुवाकोट र रसुवा जिल्लालाई १/१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ पठाउने निर्णय गरेकाे हाे । उक्त रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत तत्काल उपलब्ध गराउने प्रक्रिया अघि बढाइसकिएको छ।
Read full story at source (barnanmedia.com)