प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता
khabarhub.com · Wed Aug 26 08:15:35 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको निर्णय स्विकार्ने स्पष्ट पारेका छन् ।
मंगलादेवी सिंहको स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित माल्यापर्ण कार्यक्रममा नेता सिंहले पार्टीको विधान र कानुनविपरीत विशेष महाधिवेशन भएको भन्दै यस विषयमा न्यायपालिकाको निर्णय स्विकार्ने स्पष्ट पारेका हुन् ।
Read full story at source (khabarhub.com)