प्रधानमन्त्रीले प्रश्नहरूको जवाफ दिँदै [लाइभ]
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको बैठक शुरू भएको छ । बैठक एक घण्टा ढिला गरी दिउँसो २ बजे शुरू भएको हो । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै छन्।
सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूबाट सोधिने प्रश्नहरूको प्रधानमन्त्री साहले सम्बोधन गर्ने कार्यसूची रहेको छ।
Read full story at source (hamrakura.com)