Nationalहावाहुरिले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षतिdeshsanchar.com · Wed Jun 10 07:48:50 GMT 2026काठमाडौँ- मंगलबार साझ आएको हावाहुरी सहितको वर्षाले पुर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका १ मा २० ओटा भन्दा बढी घरमा क्षति पुर्याएको छ ।