अमेरिका-इरान युद्धले करोडौँ मानिस भोकमरीको जोखिममा
deshsanchar.com · Wed Jun 10 07:58:55 GMT 2026

अमेरिका, इजरायल-इरान युद्धको असर विश्वमा भयावह बन्ने खतरा बढेको छ। जारी युद्धका कारण विश्वका सबैभन्दा कमजोर र गरिब समुदायहरूमा चरम खाद्य संकटतर्फ धकेलिने खतरा बढेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जनाएको छ।
Read full story at source (deshsanchar.com)