रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
nepalpress.com · Wed Aug 26 08:22:42 GMT 2026

काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उनहरू सम्पर्क विहीन भएका हुन् ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्क विहीन छन् ।
Read full story at source (nepalpress.com)