‘कविमा कवितासम्बन्धी शास्त्रीय ज्ञान हुनुपर्छ’
nagariknews.nagariknetwork.com · Sun Jul 12 03:41:34 GMT 2026

राप्ती साहित्य परिषद् दाङ शाखाको ८५ औं शृंखलामा साहित्यकार जनक विकले एकल रचना वाचन गरेका छन्। परिषद्का जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय पूर्वअध्यक्ष वरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्यमा एकल रचना वाचन भएको हाे।
कविमा कविता सम्बन्धी शास्त्रीय ज्ञान हुनुपर्ने प्रमुख अतिथि डा. गिरीले बताए। सिर्जनात्मक कर्ममा सक्रिय, अध्ययनशील र प्रतिभाशाली युवक भनेर साहित्यकार विकको प्रशंसा गरेका थिए। आफ्ना अनुभूति प्रभावकारी ढंगले कवितामा व्यक्त गरेको उनले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)