तिब्बतमा हिमताल विस्फोटले भोटेकोसी र त्रिशूलीमा निम्त्याएको भीषण बाढी
ratopati.com · Wed Aug 26 08:44:30 GMT 2026

रसुवाको उत्तरी सीमावर्ती क्षेत्र हुँदै बुधबार बिहान भोटेकोसी नदीमा अचानक आएको अत्यन्त ठुलो बाढीले टिमुरे, रसुवागढी तथा स्याफ्रुबेँसी क्षेत्रमा ठुलो क्षति पुर्याएको छ ।
तिब्बततर्फबाट अस्वाभाविक रूपमा ठुलो परिमाणमा पानी भोटेकोसी नदीमा प्रवेश गरेपछि बाढी तीव्र गतिमा दक्षिणतर्फ फैलिएको हो । प्रारम्भिक सूचनाअनुसार बिहान करिब ९ बजेतिर भोटेकोसीमा एक्कासि पानीको सतह बढेको थियो ।
Read full story at source (ratopati.com)