१० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
setopati.com · Sun Jul 12 03:54:00 GMT 2026
क्यान्सास सिटीको प्रचण्ड गर्मीमा स्वीट्जरल्याण्डमाथि रोमाञ्चक जित हात पार्दैसाविक विजेता अर्जेन्टिना सन् २०२६ को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
अब सेमिफाइनलमा अर्जेन्टिनाको भेट इंल्यान्डसँग हुने निश्चित भएको छ। अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्नेछन्।
Read full story at source (setopati.com)