अर्जेन्टिना सेमिफाइनलमा, ३–१ गोल अन्तरले हारेर बाहिरियो स्विट्जरल्यान्ड
shilapatra.com · Sun Jul 12 03:47:00 GMT 2026
साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वार्टरफाइनलको खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरेर अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।
Read full story at source (shilapatra.com)