स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा
nepalnews.com · Sun Jul 12 04:01:20 GMT 2026
काठमाडौँ। फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ।
भर्खरै सम्पन्न खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना उपाधि रक्षा नजिक पुगेको हो।
Read full story at source (nepalnews.com)