रेफ्रीले स्विट्जरल्यान्डका एम्बोलोलाई किन रातो कार्ड दिए ?
nepalpress.com · Sun Jul 12 03:59:03 GMT 2026
काठमाडौँ । स्विट्जरल्यान्डका फरवार्ड ब्रिल एम्बोलो फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।
क्यान्सस सिटीमा भएको खेलको ७२औँ मिनेटमा एम्बोलोले पेनाल्टी क्षेत्र नजिक डाइभ गरेको ठहर भएपछि रेफ्रीले उनलाई दोस्रो पहेँलो कार्ड देखाएका थिए।
Read full story at source (nepalpress.com)