पूर्व गृहसचिव पोखरेलको निधन
rajdhanidaily.com · Sun Jul 12 04:07:48 GMT 2026

काठमाडौँ । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । बबरमहलस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा गए राति ७८ वर्षको उमेरमा पोखरेलको निधन भएको हो । उनका १ छोरा र ३ छोरी छन् । छोरा प्रदीप र छोरी रमिला अष्ट्रेलियाबाट काठमाडौँ आउँदै छन् । उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ ।
सम्बन्धित समाचार
Read full story at source (rajdhanidaily.com)