रसुवाबाट उद्धार गरिएका ३ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै
ratopati.com · Wed Aug 26 09:09:46 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित ३ जनालाई उद्धार गरेर काठमाडौँ ल्याइएको छ ।
बाढीमा परेर घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ ल्याइएको हो । उनीहरूलाई उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
Read full story at source (ratopati.com)