मन्त्रिपरिषद् बैठक : नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्न निर्देशन
himalpress.com · Wed Aug 26 09:07:01 GMT 2026

काठमाडौँ- सरकारले भोटेकोशी बाढीमा परी घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकको आकस्म्कि बैठकले यस कार्यका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरको परिचालन गर्ने र गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधान (हेलिकप्टरसहित) परिचालन गर्न निर्देशन दिएको हो।
Read full story at source (himalpress.com)