माथिल्लो त्रिशूलीमा कार्यरत श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमतीको भावक पोस्ट, खोजी गरिदिन आग्रह
lokaantar.com

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण तटीय क्षेत्र र जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुग्नुका साथै सञ्चार सम्पर्क विच्छेद भएको छ ।
बाढीको चपेटामा परेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको निर्माण कार्यमा संलग्न मुख्य ठेकेदार कम्पनी 'डूओसन'मा कार्यरत अजयप्रसाद सिंह बाढीपछि सम्पर्कविहीन भएपछि उनकी श्रीमतीले खोजीका लागि आग्रह गरेकी छिन् ।
Read full story at source (lokaantar.com)