संसद्मा गृहमन्त्रीले भोटेकोशी बाढीबारे जानकारी दिने
nagariknews.nagariknetwork.com · Wed Aug 26 09:05:49 GMT 2026

प्रतिनिधिसभाको आज बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे जानकारी गराउने भएका छन्।
बाढीको विपद्लाई प्राथमिकता दिँदै आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने स्थगित गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)