भोटेकोशी बाढीपछि तत्काल उद्धार र राहतमा जुट्न सांसद आचार्यको आग्रह
arthadabali.com · Wed Aug 26 09:05:00 GMT 2026

नेपाली कांग्रेसका सांसद मोहन आचार्यले भोटेकोशी खोलामा आएको बाढीबाट रसुवागढीदेखि तलको तटीय क्षेत्रमा ठूलो क्षति भएको भन्दै सरकारलाई तत्काल उद्धार तथा राहतमा जुट्न आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले बाढीले तटीय क्षेत्रमा रहेका बस्ती, पक्की पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको बताए । उनले प्रारम्भिक विवरणअनुसार ठूलो मानवीय क्षति भएको जानकारी आएको उल्लेख गरे ।
Read full story at source (arthadabali.com)