रसुवा बाढी : ३८४ पर्यटक सम्पर्कविहीन
onlinekhabar.com · Wed Aug 26 09:07:59 GMT 2026

१० भदौ, काठमाडौं । रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहिन भएका छन् ।
नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै जनाए अनुसार झन्डै ४ सय पर्यटक सम्पर्कविहीन छन् ।
Read full story at source (onlinekhabar.com)