रवि लामिछानेले संसदमा सम्बोधन गर्दै
onlinekhabar.com · Wed Aug 26 09:05:59 GMT 2026

१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन् ।
रसुवा बाढीले मुलुक आक्रान्त रहेका बेला उनले संसदमा सम्बोधन गर्न लागेका हुन् । रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पुर्याएको छ ।
Read full story at source (onlinekhabar.com)