नागढुंगा–सिस्नेखोला सुरुङमार्ग–सर्वसाधारणको मर्निङ वाक गन्तव्य (तस्बिरहरु)
nepalpress.com · Sun Jul 12 04:22:23 GMT 2026

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको समयमा मर्निङ वाक गर्ने सर्वसाधारणको आकर्षक गन्तव्य बनेको छ।
सुरुङमार्ग अझै नियमित सञ्चालनमा नआएकाले सवारीसाधनको चाप न्यून हुँदा फराकिलो र सफा सडकमा दैनिक सैयौँ स्थानीय तथा विभिन्न क्षेत्रबाट आउने सर्वसाधारण शारीरिक व्यायाम र हिँडडुलका लागि पुग्ने गरेका छन्।
Read full story at source (nepalpress.com)