नाडा अटो शो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर
ajakoartha.com · Wed Aug 26 09:09:00 GMT 2026

काठमाडौं– NADA Automobiles Association of Nepal द्वारा आयोजना भइरहेको NADA Auto Show 2026 मा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्क (Processing Fee) सहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । यो विशेष योजना २०८३ भाद्र ०९ गतेदेखि १४ गतेसम्म ९२५–३० अगस्ट २०२६० आयोजना भइरहेको ] NADA Auto Show 2026 अवधिमा बुकिङ्ख गरिएका सवारी साधनका लागि लागू हुनेछ ।
Read full story at source (ajakoartha.com)