दुई सन्तानकी आमाद्धारा प्रेमीसँग मिलेर श्रीमानको हत्या
annapurnapost.com · Wed Aug 26 09:10:53 GMT 2026

टीकापुर : दुई सन्तानकी आमाले आफ्ना प्रेमीसँग मिलेर फिल्मी शैलीमा श्रीमानको हत्या गरेको घटना बाहिरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा घर भई अमरावतीस्थित ससुरालीमा बस्दै आएका ३४ वर्षीय दीपक सुनारलाई उनकै श्रीमती २९ वर्षीया यमुना सुनारले प्रेमीसँग मिलेर हत्या गरेको घटना बाहिरएको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यमुनासहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा यमुनाका प्रेमी भनिने लम्कीचुहा नगरपालिका वडा नं. १० चुहाका ३६ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका वडा नं. ३ का ३२ वर्षीय रामराजेश महतो तथा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ८ का ३८ वर्षीय बीरेन्द्र राना र ३२ वर्षीय भीम राना रहेका छन्।
Read full story at source (annapurnapost.com)