भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन
rajdhanidaily.com · Wed Aug 26 09:18:22 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण आन्तरिक तथा वाह्य पर्यटक गरी ३८४ जना सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डले सो तथ्यांक अघि सारेको हो ।
Read full story at source (rajdhanidaily.com)