विपद् प्रभावित स्थानीय तहलाई तीन महिना सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने
gorkhapatraonline.com · Wed Aug 26 09:16:54 GMT 2026

सरकारले बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिना विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
रसुवामा आएको बाढी पश्चात् सिंहदरबारमा बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)