अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
nagariknews.nagariknetwork.com · Sun May 17 14:40:08 GMT 2026

गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो। सङ्घका अनुसार ठूलो अण्डा ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)