रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
nepalnews.com · Sun Jul 12 04:28:19 GMT 2026

सुनसरी। सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका करिब ३५ हजार बढी वनजन्य, नगदे तथा बहुवर्षीय बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ।
२०७९ सालदेखि सञ्चालनमा ल्याइएको नर्सरीमा उत्पादन गरिएका बिरुवाको माग बर्सेनि बढ्दै गएको कार्यालयले जनाएको छ।
Read full story at source (nepalnews.com)