कवि श्रीराम पाण्डेको ‘निःशब्द शब्द’ लोकार्पण
nagariknews.nagariknetwork.com · Sun Jul 12 04:27:41 GMT 2026

ज्योति साहित्य प्रतिष्ठानको २२७औँ शृङ्खलामा साहित्यकार श्रीराम पाण्डेकाे ‘निःशब्द शब्द’ कवितासङ्ग्रहको लोकार्पण भएकाे छ।
ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिखर कवि शैलेन्द्र शाकार प्रमुख अतिथि रहेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)