रसुवागढी बाढीपछि सरकारको तदारुकता : उद्धार, उपचार र पुनःस्थापनामा तत्काल कदम चाल्ने निर्णय
newsofnepal.com · Wed Aug 26 09:29:53 GMT 2026

काठमाडौँ।
सरकारले रसुवा जिल्लाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा गएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनाका लागि तत्काल कदम चाल्ने निर्णय गरेको छ ।
Read full story at source (newsofnepal.com)