रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँमा उद्धार कार्य जारी
gorkhapatraonline.com · Wed Aug 26 09:32:29 GMT 2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा खोज तथा उद्धार कार्यमा सहयोग गर्न हेलिकोप्टर तथा ड्रोन सञ्चालक संघ–संस्थालाई आग्रह गरेको छ।
प्राधिकरणले बुधबार जारी गरेको विशेष अनुरोधमा रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा बाढीका कारण जनधनमा क्षति पुगेको र प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ।
Read full story at source (gorkhapatraonline.com)