प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन हर्क साम्पाङको अपिल
khabarhub.com · Wed Aug 26 09:32:51 GMT 2026

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन अपिल गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले विपद्को घडीमा सत्तापक्ष वा प्रतिपक्ष नभनी सम्पूर्ण देश ‘एक टिम, एक राष्ट्र’ बनेर एकजुट हुन अपिल गरेका छन् ।
Read full story at source (khabarhub.com)