लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्क बाहिर, २५ जना सुरूङ भित्रै फसे
setopati.com · Wed Aug 26 09:33:30 GMT 2026

रसुवा बाढीका कारण लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक कर्मचारीहरू तथा श्रमिकहरू समेत गरी ६० जना सम्पर्क बाहिर रहेको आयोजनाले जनाएको छ।
आयोजनाका प्रबन्ध निर्देशक एंव स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका सचिव विजयमोहन भट्टराईले २५ जना सुरूङभित्र काम गरिरहेका श्रमिकहरू त्यहीँभित्रै फसेको जानकारी दिए।
Read full story at source (setopati.com)