त्रिशूली बाढी: १९ वटा पुल क्षतिग्रस्त, ४० किलोमिटरभन्दा बढी सडक भत्कियो
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण भौतिक पूर्वाधारतर्फ ठूलो क्षति पुगेको छ। प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीले नदी किनारका विभिन्न स्थानमा गरी कम्तीमा १९ वटा पुलमा क्षति पुर्याएको छ भने ४० किलोमिटरभन्दा बढी सडक भत्काउनुका साथै कटान गरेको छ।
बाढीका कारण अवरुद्ध बनेका सडक खण्डहरूमा यातायात सेवा पुनःसञ्चालनमा ल्याउन सडक विभागले युद्धस्तरमा काम अगाडि बढाइएको जनाएको छ। क्षतिग्रस्त क्षेत्रहरूमा डोजर, एक्स्काभेटरलगायतका ठूला हेभी मेसिनरी उपकरणहरू परिचालन गरी भग्नावशेष पन्छਾउने, सडक खुलाउने र क्षतिको विस्तृत मूल्यांकन गर्ने कार्य भइरहेको छ।
Read full story at source (hamrakura.com)