रसुवा विपद् उद्धारमा सबै एकजुट हौँः अध्यक्ष राई
barnanmedia.com · Wed Aug 26 09:27:58 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रसुवामा गएको बाढीका कारण विपद्का पीडितलाई तत्काल राहत र उद्धार गर्न एक जुट्नु हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद राईले यो विपद्बाट गहिरो पाठ सिक्दै राष्ट्रिय सङ्कटको रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले सबै राजनीतिक दलले मिलेर राहत उद्धारमा सक्रिय हुनुपर्ने सुनाउनुभयो । उहाँले भन्नुभयो, “विपद्बाट जोगिन ‘प्रोएक्टिभ’ योजना बनाउनुपर्छ ।
Read full story at source (barnanmedia.com)